कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
१० असोजका लागि तोकिएको प्रदेशसभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार १३ असोजभित्र गरिसक्न कांग्रेसले निर्देशन दिएको छ ।

Select a language and narrator voice before playback.