NewsBabel NewsBabel

Global headlines in real time

← Back to Direct feed

कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न

24 Sep 2026, 18:29 GMT By रासस
Download metadata bundle
Ekantipur logo
Article कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
Credit: रासस

१० असोजका लागि तोकिएको प्रदेशसभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार १३ असोजभित्र गरिसक्न कांग्रेसले निर्देशन दिएको छ ।